एउटै दृष्टि, भिन्न कोण

गगन थापाले संसदमै सातो लिए गृहमन्त्रीको !

२०७६ साउन ८ गते बुधवार

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले गृहमन्त्री रामबहादुर थापालार्ई मेरो अनुरोध छ, हिजो एउटा सन्दर्भमा भन्नुभएको रहेछ, बलात्कार हिजो पनि भयो, आज पनि छ, भोलि पनि रहन्छ । बाढी पहिरोको बारेमा त्यसो नभन्दिनुहोला । थापाले भने ।

प्रतिक्रिया दिनुहोस