एउटै दृष्टि, भिन्न कोण

प्रचण्डलाई झटारो – एमाले मनप¥यो, जबज मन परेन भन्दा अचम्म लाग्यो !

२०७६ साउन ९ गते बिहिवार

सञ्चारमन्त्री गोकुल बास्कोटाले पार्टीको बिचारका सन्दर्भमा पूर्बमाओबादी खेमालाई ब्याङगे गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले भने– तिम्रो आँखा मनप¥यो, तिम्रो कान मन प¥यो, तिम्रो बोली मनप¥यो, तिम्रो ब्यबहार मनप¥यो तर तिमि मन गरेनौ भन्दा अचम्म लाग्दैन ः उनले भो ।

प्रतिक्रिया दिनुहोस