एउटै दृष्टि, भिन्न कोण

२० लाख लिने अनि निर्माताको हातमा ५ लाख पार्ने कलाकार पनि छन् !

२०७६ साउन १० गते शुक्रवार

पछिल्लो समय चलचित्र क्षेत्रमा कलाकारले मोटो रकम लिएको चर्चा सधै नै आइरहेको हुन्छ । कलाकारको पारिश्रमिक कै कारण पूराना निर्माताहरुले चलचित्र निर्माण गर्ने आट गर्न सकेका छैनन् । कलाकारको भनाइलाई मान्ने हो भने, उनीहरुले एउटै चलचित्रबाट ५० लाखसम्म पारिश्रमिक वुझ्ने गरेका छन् । नायिका स्वस्तिमा खड्काले भने आफू पारिश्रमिकको बिषयमा हल्ला नगर्ने बताउँछिन् । उनले आफूले नभनेकै कारण आफूले लिएको पारिश्रमिकको चर्चा नहुने बताइने । see more

प्रतिक्रिया दिनुहोस