पाँच सयको सुरुवाल लगाउने : बर्षमान पुन -कसरी पाँच लाखको सुटमा !

  • मोहन सिंह ऐडी

२०५१ साल अगाडी सिल्बरका थाल र पाँच सयको सुरुवाल लगाउन नसक्ने नेताहरु कसरी राता–रात धनी भए । १० बर्षे जनयुद्धमा १७ हजार गरिब निमुखा नेपालीहरुले बलिदान गरेर आएको परिवर्तन के भ्रष्टाचार बढवा गर्नलाई थियो त ? नेपाली जनताले हिजोका दिनमा तत्कालिन माओबादीलाई के यही बाटोमा जानका लागि साथ दिएका हुन् त ?

के यो राजनीतिक परिवर्तनको अग्रगामी छलाङ्ग हो : जनयुद्धलाई, धनयुद्धमा किन परिणत गरियो ? आजकाज सामाजिक सञ्जालमा बर्षमानको पाँच लाखको सुटको निकै चर्चा छ । के यो बास्तविकता हो ? अहिलेसम्म बर्षमान किन कुनै शब्द बोल्दैनन् ।

Loading...

प्रतिक्रिया दिनुहोस