एउटै दृष्टि, भिन्न कोण

युट्युबरहरू पत्रकार होइनन् : पत्रकारिताको संस्कृति बिगारिरहेका छन् !

२०७६ साउन १३ गते सोमवार

काठमाडौं । यतिबेला नायिका स्वस्तिमा खड्काले नयाँ पत्रिका दैनिकसँग भनिन् अहिलेको पत्रकारिता विश्वास योग्य नभएको बताउँदै भनेकी छन्, ‘मलाई चित्त नबुझेको कुराचाहिँ युट्युबरहरू एउटा क्यामेरा र माइक बोकेर कसले के भन्छ र कन्ट्रोभर्सियल कुरा गर्छ भनेर पर्खेर बसेका हुन्छन् । म उहाँहरूलाई पत्रकार भन्दिनँ । म पत्रकारलाई विश्वास गर्छु, तर युट्युबरलाई गर्दिंन । दुई वर्षदेखि उहाँहरूप्रति विश्वास छैन । युट्युबरहरू पत्रकार होइनन् । उनीहरूले पत्रकारिताको संस्कृति बिगारिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस