एउटै दृष्टि, भिन्न कोण

रअको भेटघाटपछि प्रचण्ड किन उडे यूएई !

२०७६ साउन १४ गते मङ्गलवार

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् । नेकपा अध्यक्ष प्रचण्ड  मंगलबार पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित युएई प्रस्थान गरेका हुन् । लामो समयदेखि बिरामी पत्नी सीताको इच्छामा यो भ्रमण तय गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस