एउटै दृष्टि, भिन्न कोण

बर्षमान पुनकाे जिल्लामा यस्तो छ, सडककाे हालत !

२०७६ साउन १४ गते मङ्गलवार

उर्जा मन्त्री बर्षमान पुनकाे गृह जिल्ला राेल्पा हाे । उहाँको जिल्लामा पर्ने सुलिचाैर- फुलिवन सडक खण्डको अबस्था निकै नाजुक बनेको छ । यतिबेला याे तस्बिरले सामाजिक सञ्जालमा धेरै चर्चा पाएकाे छ । बर्सेनि अरबाै रकम पर्ने हालका उर्जा मन्त्री बर्षमान पुन, सभामुख कृष्णबहादुर महरा, उपराष्ट्रपति नन्दकिशोर पुन, पुर्बसभामुख अाेनसरी घर्तीकाे गृह जिल्लाकाे सडक सञ्जालले नागरिकलाई निकै दुख दिएकाे भन्दै टिप्पणी सुरु भएको छ ।

नेता हेलिकप्टरबाट राेल्पा पुग्छन् : जनताको अबस्था यस्तो छ ।

तस्बिर : राेल्पाकाे मुटु जलजला (फेसबुुुक)

प्रतिक्रिया दिनुहोस