एउटै दृष्टि, भिन्न कोण

भारतीय पूर्वविदेश मन्त्री सुषमा स्वराजकाे निधन

२०७६ साउन २१ गते मङ्गलवार

भारतीय जनता पार्टीका बरिस्ठ नेतृ तथा पूर्वविदेश मन्त्री सुषमा स्वराजकाे निधन भएको छ ।  स्वराजकाे ६७ बर्षकाे उमेरमा निधन भएको हाे ।

हृदयाघातका कारण एम्स, दिल्लीमा भर्ना भएकी स्वराजको मंगलबार निधन भएको अाज तकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस