एउटै दृष्टि, भिन्न कोण

अब कांग्रेस कमजोर छैन !

२०७६ साउन २६ गते आइतवार

छक्क बहादुर बिष्ट

कांग्रेस कमजोर हुनुमा मेरो पनि कहिँ–कतै गल्ती कम्जोरि छ कि भनेर गाउँ, नगर जिल्ला केन्द्रका नेताहरुले आआफ्नो गल्तिलाइ सुधार गर्दै समिक्षा गर्दै जाने हो भने कांग्रेस आफै गतिशील, चलायमान,उर्जावान र जनताको लोकप्रिय पार्टी अबस्य बन्छ यो बुद्धि बिबेक हाम्रा नेताहरुमा छिटो पलावस नत्र फेरि ७४ सालको निर्बाचनको परिणाम जस्तै ७९ सालको निर्बाचनमा नआउला भन्न सकिन्न जय नेपाल ।

प्रतिक्रिया दिनुहोस