एउटै दृष्टि, भिन्न कोण

एमाले प्रबेश गरेका माओबादीहरु सुर्य थापाको हैकम सहेर बस्नु बाहेक अन्य बिकल्प छैन !

२०७६ साउन २६ गते आइतवार
  • तुफान श्री

जनयुद्ध ताका प्रचण्डलाई साथ दिएका, प्रचण्डको सुरक्षा गर्ने र युद्ध लडेकाहरु प्रचण्डलाई ूहेगू पुर्याउने भन्छन् तर शान्तिपूर्ण अबस्थामा मुसा झै माओबादी प्रबेश गरेका, युद्धको अ नबुझ्ने चैतेहरु निकै प्रचण्डपथ र बैचारिक भाब सामाजिक सञ्जालमा देखाउदै प्रचण्डको संरक्षण गर्छन् । यो देख्न, घरि रुन त घरि दात उछिट्ने गरि हाँस्न मन लाग्छ ।

जनयुद्धको दुस्ख के हो, लेनिन बिष्ट, लोकेन्द्र बिष्टमगर र माईला लामालाइ सोध, शान्तिपूर्ण अबस्थापछि माओबाद, लेनिनबाद र माक्र्सवादका खोक्रा किताब पढ्ने चैतेहरु सामाजिक सञ्जालका तमासा बन्द गर । यसै त चुनाब चिन्ह सुर्य, पार्टी कार्यालय घुम्बाराहि मान्नेहरुले अब सुर्य थापाको हैकम पनि मान्नैपर्छ ।

यसो भनेका थिए सुर्य थापाले

“आफ्नो यस ६५ बर्ष लामो महान जीवनकालभर कसैको एक लपेटा खाएको र कसैलाई एक लपेटा खुवाएको छैन । महान जनयुद्धको आदेश, निर्देश र नेतृत्वचाहिँ मेरै हो ! जे जति मारिए, ती सबका सब केवल आफ्नो कारणले नै मरे र मारिएको तथ्य हो ।
म त महान जनयुद्धको नेतृत्व गरिरहेको त्यसबेला पनि शान्तिको पक्षधर नै थिएँ भित्रभित्रै ! मने, बुझिदिनेहरूले सही बात बुझ्नुपर्छ ।
हिजोको महान र हाल परित्याग गरिसकेको जनयुद्धमा मार्ने र मर्ने महान कार्यको दोषको भारी एक जना मनैदेखिको शान्तिकामीका हैसियतमा सुप्रिम कमाण्डरले मात्र बोक्न कसरी संभव हुन्छ?
विगतसॅग क्रमभंग गर्दै हामीहरू यहाँसम्म आइपुगेको त बिर्सन मिल्दैन नि !”
आजको क्रान्तिकारी तरंग र मनोदशा !!!

प्रतिक्रिया दिनुहोस