एउटै दृष्टि, भिन्न कोण

रबीन्द्र मिश्रलाई नेपाली जनताको राम्रो साथ छ !

२०७६ साउन २७ गते सोमवार

पत्रकार ऋषि धमलाले देश सुन्दर र समृद्ध बनाउने ईच्छाशक्ति साझा पार्टीका संयाेजक रबीन्द्र मिश्रमा मात्रै भएको बताउनुभयाे । युवाहरूको भराेसाका रुपमा अघि बढ्नुभएका मेरा मिश्र जि नै युवाहरुकाे प्रिय नेता हुनुहुन्छ – पत्रकार धमलाले भने ।

सञ्चारकर्मी धमलाले राजधानीमा सञ्चारकर्मीहरु संग कुराकानी गर्दै, राम्रो मान्छे र राम्रा एजेन्डालाई नेपाली जनताले साथ दिनुपर्ने समेत बताए ।

राम्रो र गहकिलो विश्लेषण गर्न सक्ने पत्रकार धमला नेपाली पत्रकारिता जगतका चर्चिच पात्र हुन् । उने विभिन्न कालखण्डमा निकै महत्त्वपूर्ण भुमिका खेलेको समेत बेला-बेला चर्चा, परिचर्चा हुने गरेको छ ।

पत्रकारहरुकाे प्रश्नमा धमलाले – साझा पार्टी र अन्य पार्टीका नेताहरुकाे राम्रो प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस