एउटै दृष्टि, भिन्न कोण

चौर्तफी चर्चामा मोडेल झर्ना बोहोरा !

२०७६ साउन २७ गते सोमवार
  • टंक बुढा

सुदूरपश्चिमकी छोरी अथात् पछिल्लो समय चर्चाको शिखरमा पुगेकी मोडेल झर्ना बोहोरा यतिबेला निकै चर्चामा छिन् । राम्रो अभिनय गर्न सक्ने छाप बसालेकी बोहोरा अहिले भारतका बिभिन्न कार्यक्रमहरुमा सहभागिता जनाइरहेकी छिन् । सानो उमेर नै चर्चित बनेकी झर्ना म्युजिक भिडियोको अभिनयमा ब्यस्त रहेको समेत बताईन्छ ।

सामबार मची महाकालीले आयोजना गरेको कार्यक्रम सकेर, मंगलबार पञ्जावमा हुने कार्यक्रमका लागि दिल्लीबाट त्यसतर्फ जादै छिन् । पञ्जाव लगतै कर्नाटक र बैगलोरको कार्यक्रम समेत तय भैसकेको उनीले बताईन् । भारतका बिभिन्न कार्यक्रमपछि मात्रै मोडेल झर्ना नेपाल जानेछिन् ।

प्रतिक्रिया दिनुहोस