एउटै दृष्टि, भिन्न कोण

प्रचण्डलाई सुर्यकाे जवाफ: गुरिल्लाको त्राससॅग डराउने दिन गइसके !

२०७६ साउन २८ गते मङ्गलवार

नेकपा केन्द्रिय सदस्यीय तथा युवा नेता सुर्य थापाले फेरि प्रचण्ड लक्षित प्रहार गरेका छन् । उनले फेसबुकमा लेखेका –

विवाद र तरंग सिर्जना गरिँदा हरेकले सुने हुन्छ – कोही ‘गुरिल्ला’को त्राससॅग डराउने दिन गइसके! विचारविमर्श गर्न निरन्तर लेखिन्छ!!

प्रतिक्रिया दिनुहोस