एउटै दृष्टि, भिन्न कोण

पक्राउ परेपछि यसो लेखिन् रबिकी श्रीमती निकिताले !

२०७६ साउन ३१ गते शुक्रवार

‘आरोप लगाउने मरेर गएपपनि आरोप खेप्ने म जिउदै छु । मर्नेले लगाएको एउटा मात्र आरोप प्रमाणित होस र हदै सम्मको सजाय होस । यो घटनाको अनुसन्धानमा सघाउँनका लागि नेपाल प्रहरीलाई मेरो शत प्रतिशत सहयोग रहने छ ।

देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साथीहरुलाई केही समय धैर्य धारण गरिदिनुहुन अनुरोध गर्दछु ।’ : रबि लामिछाने
“ We are for TRUTH; We are for JUSTICE”
#proudtobeyourwife# with Rabi Lamichhane

प्रतिक्रिया दिनुहोस