एउटै दृष्टि, भिन्न कोण

कुखुरो चोर पक्राउ पर्यो भने पनि प्रहरी चौकीको अगाडी मानिसहरु सजिलै भेला हुन्छन् !

२०७६ साउन ३१ गते शुक्रवार

पत्रकार तथा बिश्लेषक दिन निशानी मगरले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् –

नेपालमा चरम बोरोजगारी छ। कुखुरो चोर पक्राउ पर्यो भने पनि प्रहरी चौकीको अगाडी दुई, चार सय जना मानिसहरु सजिलै भेला हुन्छन्। न्यायको कुरा भिड संग सरोकार हुन्न।

प्रतिक्रिया दिनुहोस