काठमाडौं । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ३३ वटै विभाग टुंगो लगाएको छ । विवादीत स्कुल विभागमा ईश्वर पोखरेल प्रमुख रहने निर्णय भएको सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए ।