एउटै दृष्टि, भिन्न कोण

नेकपाको उपाध्यक्षमा बामदेव गौतम नियुक्त !

२०७६ साउन ३१ गते शुक्रवार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले उपाध्यक्षमा बामदेव गौतमलाई नियुक्त गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले उनलाई उपाध्यक्ष सिफारिस गरेको हो । यो निर्णयलाई स्थायी समिति बैठकले अनुमोदन गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस