एउटै दृष्टि, भिन्न कोण

बेल्जियममा तीज विशेष [फोटो फिचर]

२०७६ भाद्र ४ गते बुधवार
  • उज्यालो टाइम्स / बेल्जियम

तीज आउनु भन्दा एक महिना अघि देखि बेल्जियममा तीजको रमझम सुरु भयको छ। यहाँका दिदी बहिनीहरू विभिन्न समुहमा जम्मा भयर तीज मनाउँदै आएका छन्।योपालिको तीज पनि उनीहरूले भव्य तरिकाले मनाय।

बेल्जियमको ब्रुज़, आन्तर्प, लुभेन,ब्रसेल्स सहरमा तीज विभिन्न संस्था द्वारा तथा आपसी भेट्घाट मा मनाउँदै आएका छन्।यो पालीको तीज पनि आ आफ्नो समुह बनाएर दर खाने र तीज मान्ने काम भयको छ। भडकिलो बन्दै गएको तीज बेल्जियममा पनि केही मात्रामा त्यसको असर देख्न थालेको छ ।

तीज विशेष फोटो फिचर।
प्रतिक्रिया दिनुहोस