एउटै दृष्टि, भिन्न कोण

अदालतले रवि ला’मिछा’नेसँग माग्यो ५ लाख धरौटी !

२०७६ भाद्र ९ गते सोमवार

पत्रकार शालि’करा’म पुडासैनी आ’त्मह’त्या प्रकरणमा प’क्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता र’वि ला’मिछानेसहित ३ जना धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आ’त्म’ह’त्या दुरु’त्सा’हन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो ।

धरौटीमा छुटेपछि पनि बाँकी कानूनी प्रक्रियाको सामना गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस