एउटै दृष्टि, भिन्न कोण

प्रभास स्टार ‘साहो’ इन्टरनेटमा लिक, यसरी हेर्नुहोस

२०७६ भाद्र १५ गते आइतवार

काठमाडौं । प्रभास स्टारर ‘साहो’ रिलिज भएको केहि घण्टामा नै इन्टरनेटमा लिक भएको छ ।टोरेन्ट साइट तमिल रकर्सले यसलाई लिक गरेको हो । यसअघि यस साइटले ’जजमेन्टल है क्या’, ’पेटा’, ’गली व्वाय’, ’ठग्स अफ हिन्दोस्तान’ आदि सिनेमालाई लिक गरेको थियो ।

भारत सरकारले साइटलाई प्रतिबन्धित गरेपनि उसले नियमित सिनेमा लिक गर्दै आएको छ । साइट प्रतिबन्धित भएपनि प्रोक्सी लिकंबाट प्रयोगकर्ताहरूले सजिलै सिनेमा डाउनलोड गर्ने गरेका छन् । फिल्ममाभूमिका रहेको यस सिनेमामा श्रद्धा कपुर, चंकी पाण्डे, ज्याकी श्राफ, नील नितिन मुकेश, मन्दिरा बेदी तथा महेश मांझरेकरको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस