एउटै दृष्टि, भिन्न कोण

किर्गिस्तानविरुद्ध नेपालको ८ गोल (Video Live)

२०७६ भाद्र २२ गते आइतवार

काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको पहिलो खेलमा नेपालले अहिले आयोजक किर्गीस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

काराकोलस्थित सेन्ट्रल स्टेडियममा जारी खेलको सुरुवातमै नेपालले किर्गीस्तानविरुद्ध गोल गरेको छ । नेपालका खेलाडीले ८ गोल गरेर नेपाललाई अग्रता दिलाएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस