एउटै दृष्टि, भिन्न कोण

थाइल्यान्डकाे तीजले मनै हरर.. (फाेटाे फिचर)

२०७६ भाद्र २४ गते मङ्गलवार

थाइल्यान्डको राजधानी बैंककमा थाई नेपाली संघ महिला विभागको आयोजनामा भएको तीज कार्यक्रममा निकै रमनिय र सुन्दर थियाे ।

कार्यक्रममा बैंककभित्र रहेका थाई नेपाली संघका विभिन्न उपशाखाका महिलाले संस्थागत रुपमा नेपाली धर्म,संस्कृति र परम्परा झल्काउने झाँकी र गीत नृत्य प्रस्तुत गरेका थिए।

थाई-नेपाली संघ, महिला बिभागले अायाेजना गरेको तीज कार्यक्रमका सुन्दर दृश्यहरु :

 

प्रतिक्रिया दिनुहोस