- गंगाप्रसाद भट्टराई
एक सफल व्यक्ति वा देशले जहिले पनि समयको ख्याल गरेको हुन्छ भन्छन, त्यसैले पनि होला हामी सफल नभएको । अब आरोपप्रत्यारोप लगाउनु भन्दा जो कोहीले पनि अवस्थालाई र समयको ख्याल गरेर काम गर्दा राम्रो।
उडान रोके पनि, समय कसैको लागि रोकिदैन भन्ने कुरा बुझ्न जरुरी हुन्छ।
हिजो जे भयोः एउटा घटना घटयो भन्ने बुझ्दा राम्रो हुन्छ । भविस्यमा यस्तो नहोस भन्ने कुरामा सबैले ध्यान पुर्याउन सके राम्रो होला । दुख पाउने र अपमानित हुने आखिर सबै देशवासी नै हुन।