एउटै दृष्टि, भिन्न कोण

ज्ञानेन्द्र शाही प्रहरीकाे नियन्त्रणमा !

२०७६ भाद्र २९ गते आइतवार

ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुपण्डोलस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेका उनलाई प्रहरीले कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो ।

प्रश्नोत्तरका क्रममा केही युवाले शाहीलाई ‘झुट र ढोंगी’ भनेका थिए ।‘तपाईं नाम पनि ढाँट्ने, पढाइ पनि ढाँट्ने ?,’ युवाहरूले उनलाई प्रश्न गरेका थिए, ‘तपाईं झुट र ढोंगी हो, तपाईं एसएलसी फेल हो कि होइन ?

शाहीले उत्तर दिए पनि उनको कुरै नसुनी उनीमाथि एकोहोरो प्रश्न तेर्स्याएका थिए । आफूलाई विद्यार्थी भन्ने केही युवाले शाहीमाथि हातपात गरेका थिए ।

प्रतिक्रिया दिनुहोस