एउटै दृष्टि, भिन्न कोण

अपरिपक्व मन्त्री !

२०७६ असोज १ गते बुधवार

युवा जोश, जाँगर बोकेका र दुई तिहाईको जनमत बोकेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को भविष्य भनेर चित्रण गरिएका योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेपछि पुनः एकपटक चर्चामा छन् । तर, उनको चर्चा सकारात्मक र नकारात्मक दुवै कोणबाट भइरहेको छ ।

मन्त्री बनेपछि आफ्नो कार्यक्षेत्रमा सुधारको सकारात्मक प्रयासको थालनी गरे पनि छोटो समयमा नै उनी आधा दर्जनभन्दा बढी विवादमा मुछिएका छन् ।

मन्त्री नियुक्त भए लगत्तै भट्टराईले आफूले एक वर्षमा गर्ने कार्यको फेहरिस्त सुनाएका थिए । तर, यतिबेला उनी कामको परिणामभन्दा पनि अभिव्यक्तिबाट नै विवादमा तानिन्छन् । अहिले उनको काम भन्दा अभिव्यक्ति ज्यादा चर्चामा आउँछ । रातोपाटीमा एलिजा उप्रेतीले समाचार लेख्नुभएको छ । See more

प्रतिक्रिया दिनुहोस