एउटै दृष्टि, भिन्न कोण

ज्ञानेन्द्र शाही कास्कीबाट चुनाव लड्ने चर्चा !

२०७६ असोज ४ गते शनिवार

काठमाडौं । भ्रष्टाचार बिरुद्धका अभियन्ता ज्ञानेन्द्र शाही कास्कीको उपनिर्वाचनमा उम्मेदवार बन्ने चर्चा सुरु भएको छ । खासगरी पोखराका युवा तथा भ्रष्टाचार बिरोधी अभियन्ताहरुले कास्कीबाट शाहीलाई उम्मेदवार बनाएर चुवान जिताउने अभियान सुरु गरेको स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय युवा माझ लोकप्रिय रहेका शाहीले कास्की उपनिर्वाचनमा भारी मतले चुनाव जित्ने पोखराका युवाहरुले दाबी गरेका छन् । शाहीलाई उम्मेदवार बनाएर सबै नेपाली जनताले सडकबाट उठाउदै आउको जनआवाज, संसदमा पु¥याउन सकिने ती युवाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस