एउटै दृष्टि, भिन्न कोण

रविलाई पत्रकारिता सिकाउन थापेपछि, समर्थकले ज्ञानेन्द्र शाहीको सातो लिए !

२०७६ असोज ७ गते मङ्गलवार

रामबाबु सेवान

ज्ञानेन्द्र साही जि एउटा सुझाब । तपार्इलाई कसैलाइ पनि हजुर, तपाइ भन्न आउदैन हो ? यो हेर्दा लाग्छ रबि सरलार्इ तपाइले पत्रकारिता सिकाउनु भएको चेला हो । रबि लामिछाने १ तपाइका धेरै भिडियो हेरेको छु । जता पनि प्रयाः तिमि तिमि भन्नु हुन्छ के तपाई भन्न लायक हुनुहुन्न हो रबि सर । तपाइको लागि ? नारा मात्र लगाएर हुदैन सर बुझ्नोस् त्यो तपाइलार्इ नै काम लाग्छ । सभ्य मान्छेले हजुरलाइ मुल्याङ्कन गरिसकेको छ । अबसर छ अझै सचेत हुनोस् पिलिज !

प्रतिक्रिया दिनुहोस