एउटै दृष्टि, भिन्न कोण

विज्ञापनमा गाइको चित्र राख्नु घोर आपत्तिः पुजारा !

२०७६ असोज ८ गते बुधवार

– नीजि बिचार –

हाम्रो देश नेपाल त्यास्ता व्याक्तिहरूले चलाइरहेका छन् जस्ले गोजीमा नेपाली नागरिकता बोकेका छन , तिनीहरूको अनुहार पनी हेर्दा नेपाली मुलकै जस्तो देखिन्छ ! तर तीनको बोली , व्यावहार तथा चरित्र संधै नेपालको मौलिक रैथाने पद्दति र दृष्टिकोणको विरूद्धमा छ ! हाम्रो सनातन धर्म माथी बारम्बार प्रहार गरिरहेका छन साथै राष्ट्रलाइ घातहुने कार्य गरिरहेका छन ! म दाबी गर्छु यस्ता व्याक्तिहरू नेपाली होइनन् , र नेपाली हुन पनी सक्दैनन्, जुन ब्याक्तिहरू आफ्नो मौलिक धर्म संस्कृति छोडेर बिदेशी धर्म संस्कृति भीत्र्याउछन तिनीहरू कसरी नेपाली हुन सक्छन् ? नेपाली मन्ने त थिए तर जसको मन मस्तिष्क पराई स्रोतले जकडिएको छ, पराई सोंच र विचारले भरिएको छ ! विदेशी विधर्मी र दलाल हरूबाट प्रशिक्षित र दिक्षित भएका छन , ती नेपाल आमा का सन्ता होइनन् ! नेपाली सत्तामा बसेर वैदिक सनातनी भूमिको वर्खिलापमा भ्याटिकन दरवारको आदेश पालना गर्दछन् ! नेपाली धर्मसंस्कृतिको अपमान गर्दै यसको अस्तित्वमाथि नै धावा बोल्दै छन् !

सनातन धर्म माथी बारम्बार प्रहार गर्दैछन ती कसरी नेपाली हुन सक्छन् ? नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशु सेवा विभागको हरिहरभवनको यो तलको विज्ञापन हेर्दा अति दुख लाग्छ नेपालको राष्ट्रिय जनवार साथै वैदिक सनातनीहरूको पुजनिय गौमातालाई मासुको परिकारमा राखेर विज्ञापन गरिरहेको जताततै प्रचार प्रसार भएको देख्दा नेपालका हिन्दुहरूको मात्रै नभएर बिस्वभरि छरिएर बस्नु भएका वैदिक सनातनीहरूको अपमान गरेको छ , त्यों ब्यानरमा राखिएको गौमाताको फोटोले नेपाल सरकार चलाउनेहरूको नियती प्रष्ट हुन्छ की तिनीहरू आफ्नो धर्म संस्कृति माथी खुलेआम प्रहार गर्नेलाई प्रधानमन्त्री देखी दिएर सबै साथ सपोर्ट गरिरहेका छन भनेर ! तथाकथित लोकतान्त्रिक गणतन्त्रको नाम र बहाना बाजीमा भ्याटिकन दरवारले नेपालमाथि शासन चलाई रहेको र हाम्रो वैदिक सनातन हिन्दु, बौद्ध, किराँत( मुन्धुम), जैन, बोन, शिख, प्रकृति पुजक लगाएत सबै मौलिक रैथाने अस्तित्वमाथि नै प्रहार भई रहेको छ !

यो विज्ञापनले स्पष्ट भएको छ हाम्रो देशका नेताहरू र राजनिकत पार्टीका उच्च झुम्टेहरू कसको आदेश चलिरहेकाछन छ र हेर्दा नेपाली देखिने देश चलाउनेहरू विदेशीको ईसारामा संचालित छन् ? अब समय आईसकेको छ हामी सम्पुर्ण वैदिक सनातनीहरू लगाएत नेपालका सबै मौलिक रैथानेशक्तिहरू राजनीतिक रूपले अब एक हुनै पर्छ ! देश भनेको जमिन, जनता, जनताको धर्मसंस्कृति, भाषा, भेषभूषा र परम्पराको समष्टिकृत रूप हो ! यदि भोलिको दिन मा देश नै रहेन भने हाम्रो बाचेको कुनै औचित्य पनी रहदैन , नेपाल देश यसरी नै बनेको देश हो ! यसको संरक्षण, संवर्दन र प्रवर्दन गर्न नेपालको मौलिक रैथाने शक्ति र पृथ्वी नारायण शाह ले नै बचाएका हुन ! अब आफ्नो मौलिक धर्म संस्कृति , राष्ट्र ,राष्ट्रीय जनावर गौमातालाइ को संरक्षण गर्नुकोलागी हामी आफ्नो ज्यानको बाजी लगाउनू तयार हुनपर्छ! अबको दिन पछुताउने वा पिडा बोकेर निरास हुनु पर्ने दिन हैन निसंकोच, निसन्देह र निर्भिक भएर गौरवकासाथ, स्वाभिमानकासाथ, उमंगकासाथ देश जोगाउने, राष्ट्रियता वलियो बनाउने र देशलाई सगरमाथ जस्तै ठाडो बनाउने राजनीतिक शक्ति जन्माउनू पर्छ र पार्टी भन्दा माथि उठेर नेपाली भुमीमा विदेशीका दलालहरू बाट बचाउनको लागी युवाहरुले अहिले नै आफ्नो आखाको पट्टी खोलेर राष्ट्र प्रेमी हरूले एकजुट भएर नेपाल आमा को संरक्षण गर्नु जरूरी छ !

जुन अहिले नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशु सेवा विभागको हरिहरभवनको यो बिज्ञापन व्यापक रूपमा प्रचार भैरहेको छ त्यासमाथी नेपाल सरकारले यदि कडा भन्दा कडा कार्वाही गरेन भने शिवसेना नेपाल ले कठोर निर्णय लिने छ र यदि यसमा कसैलाइ केही क्षतिपूर्ति भयो भने त्यासको जिम्मा नेपाल सरकारले लिनु पर्ने छ !! अब यी बिदेशीका ईसारामा नाच्ने दलालहरू लाइ पाका लगाउनू नेपाल आमाका सच्चा सपुतहरू जन्मनु पर्छ आफ्नो धर्म संस्कृति जगेर्ना मातृभूमि नेपाल आमा को संरक्षण को लागी राजनीतिक रूपमै प्रतिस्पर्धा गर्ने छौ सारा नेपालीले आफ्नो अस्तित्वको रक्षार्थ विदेशी विधर्मीहरूलाइ नस्ट सखाप पार्नुकोलागी सम्पुर्ण नेपालीहरू आ-आफ्नो ठाउबाट उठ्नुहोस एकजुट हुनहोस् हैन भने यी विदेशों की ईसारामा नाच्ने दलालहरू हामी नेपालीहरुको अस्तित्त्व नै मेटाउने छन !

– गणेश सिंह पुजारा

प्रतिक्रिया दिनुहोस