दिल्लीमा खुल्यो आइएमई फोरेक्स !

नयाँदिल्ली । प्रवासी नेपाली दाजु–भाई तथा दिदी–बहिनीहरुलाई लक्षित गरेर आइएमईले भारतको राजधानी नयाँदिल्लीमा मुद्रा सटही तथा रेमिट्न्स कारोबार सुरु गरेको छ । सेवा सहजताका लागि आइएमईले यस्तो सुबिधा थप गरेको आइएमईले जानकारी दिएको छ ।

साथै नेपाली रुपैयाबाट भारतीय रुपैया र भारतीय रुपैयाबाट नेपाली रुपैया साट्न सक्ने र बिदेशी मुद्रापनि सटही गर्ने ब्यबस्था रहेको आइएमई नेपालका भारत प्रमुख ध्रुबराज ढकालले जानकारी दिनुभयो । यो सुबिधा नयाँदिल्ली स्थित बाह्रखम्बा केजी मार्ग हिमालयन भवनमा रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस