एउटै दृष्टि, भिन्न कोण

भ्रष्टाचारीको बिरोध गर्दा, प्रचण्डका झोलेहरुको मुटुमा आगो लागेछ ?

२०७६ कार्तिक १३ गते बुधवार
  • ज्ञानेन्द्र शाही

मेरो बिरोध र ममाथिको ज्यान मार्ने आक्रमण हेर्दा लाग्छ भ्रष्टाचारि प्रचण्ड का झोले दासहरुको मुटुमा आगो लागेछ । प्रचण्डबाट फाइदा लगि देश लूटने लुटेरा हरु बौलाई रहेका छन । हिजो जनयुद्धमा प्रचण्डलाई साथ दिनेहरू आज कोहि खाडीमा छन कोहि बिजोग भएर घरबार बिहिन छ्न । जो-जो अहिले प्रचण्डको साथमा छ्न कोहि अबसररवादी कोहि बलात्कारी, कोहि लुटेरा कोहि भ्रष्टाचारी ,कोहि माफिया हुन, सच्चा राष्ट्रभक्ती मान्छेहरु प्रचण्डको कोहि पनि साथमा हुन सक्दैन किन कि प्रचण्ड नत कम्युनिस्ट हो, न त रास्ट्रभक्ती र ? यो त देश लुट्न आएको लुटेरा हो यो मैले भनेको होइन पुर्ब भारतीय रअ का प्रमुख अमर भूषणले आफ्नो किताब  Inside In Nepal मा प्रचण्ड भारतको एजेन्ड हो भनी लेखेका छन ।

जनयुद्ध भरी प्रचण्ड र उनको परिवार भारतमा मोजका साथ भारतिय सुरक्षाकर्मी लगेर बसो यता नेपालमा हजारौंको हत्या गरायो आगो लगायो अनि आफ्नी छोरी रेणु पाठ्क दहाललाई भारती सङ बिबाह गरायो यता नेपालमा भारतिय बिस्तारवाद मुर्दाबाद भनेर हजारौं नेपाली आमाका छोरा-छोरीको हत्या गरायो । ल अब त तेति सम्म ठिकै छ 2064 सालमा नेपाली जनताले जिताए आजसम्म जिताएकाकै छन कहि कतै बिकाश गरेन रक्सी खाने छोरो उस्को अर्काकी चेलिबेटी उठाउने उसैको छोरो, अर्काकी श्रीमती उठाउने उसैको छोरो, मेडिकल माफिया सगँ साठ्गाँठ उसैको, कालोबजारी सङ साठ-गाठँ उसैको, अपराधी ठेकेदार सगँ साठगाठँ उसैको । देश लुट्ने उहीँ प्रचण्ड नागरिता बेच्ने उहीँ प्रचण्ड, अनि म यस्ता देशद्रोहीको कसरी साथ दिउ रु भन मित्रहरू हो र ? मलाई त मदन भन्डारी जस्ता मोहोनचन्द्र अधिकारी जस्ता त्यागी कम्युनिष्ट र बि.पि. कोइराला जस्ता दुरदर्शि कृषण प्रसाद भट्टराई जस्ता त्यागी सादगी र राजा महेन्द्र जस्ता बिकासबादी नेता र नेतुत्वको साथ दिन मन छ र ?

यो शाहीको नीजि बचिार हो । उनले यो लेख सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । 

प्रतिक्रिया दिनुहोस