पत्रकार: पैसा धेरै लाग्छ चुनाव कसरी लड्नु हुन्छ?
हाम्रो जवाफ थियो: हाम्रा साथीहरूले भुटेको मैकै भटमास खाएर चुनाव प्रचारप्रसार गर्नु हुनेछ।
हिजो कास्कीको उपनिर्वाचनका लागि ‘साझाली’हरूले बागमारा, निर्मलपोखरी, भरतपोखरी, महतगौंडालगायतका ठाउँमा देउसी भैलो कार्यक्रम गरे र थाकेपछि मकै भटमास खाए।
तर त्यतिले मात्र चुनाव जितिँदैन। चुनाव जित्न तपाईंको साथ चाहिन्छ। पोखरा गएर स्वयंसेवी बन्न या आर्थिक सहयोग गर्न कृपया 9846032136 मा सम्पर्क गर्नुहोला।
साझा पार्टीका संयोजक रवीन्द्र मिश्र फेसबुकमा लेख्नुहुन्छ ।