एउटै दृष्टि, भिन्न कोण

राेल्पाका मंगले बुढाकाे निधन

२०७६ कार्तिक १४ गते बिहिवार

राेल्पा जेल्बाङका सहिद परिवार मंगले बुढाको निधन भएको छ ।

लामो समयदेखि अस्वस्थ रहेका बुढाको बुधबार निधन भएको हो, उनकाे परिवारिक स्राेतले जानकारी दिएकाे छ ।

साझा सवालमा उनका बेदना

प्रतिक्रिया दिनुहोस