एउटै दृष्टि, भिन्न कोण

सिघ्र स्वास्थ्य लाभको कामना, प्रधानमन्त्री ज्यू

२०७६ कार्तिक १४ गते बिहिवार

हेमराज अधिकारी

हामी आस्थाले कम्युनिस्ट मात्रै थियौं । निर्वाचनमा मत हाल्ने बाहेकको सक्रिय राजनीतिक भुमिकामा आएका थिएनौं । वलीको सुखी नेपाली समृद्ध नेपालको नारा र दृढ इच्छाशक्तिले हामीलाई सकृय राजनीतिका लागि प्रेरणा प्रदान गर्यो ।

सुखी नेपाली समृद्ध नेपालको नारा साकार गराउन र विश्व समुदाय माझ नेपाली कम्युनिस्ट आन्दोलनको सफलताका लागि अझै केही समय के पी वलीको खाँचो छ ।

सिघ्र स्वास्थ्य लाभको कामना ।

प्रतिक्रिया दिनुहोस