एउटै दृष्टि, भिन्न कोण

कैलालीका युवाहरुमा साझा पार्टी प्रवेशकाे लहर

२०७६ कार्तिक १४ गते बिहिवार

कैलाली । धनगढी उपमहानगरपालिका वार्ड नं ७ बेलिमा ४० जना युवाहरु साझा पार्टी प्रवेश गरेका छन्। ‪

एकै पुस्तामा देश बदल्ने लक्ष्य हासिल गर्न साझा पार्टीलाई साथ र समर्थन आवश्यक रहेको भन्दैै उनीहरु साझा पार्टी प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस