विवाहित महिलालाई किन, आँखा लगाउछन पुरुषहरु

समजमा महिला र पुरुष बराबर भनिने गरिन्छ । कतिपय घटनाहरु हेर्दा आजकल नेपालमा पनि विवाहित महिलाहरुलाई पुरुषले धेरै नै आँखा लगाउने गरेको पाईएको छ। नर्मल युवती लाई भन्दा पनि विवाहित युवतिलाई पुरुषले धेरै आँखा लगाएने एक अध्ययनले देखाएको छ।

हामिले पटक पटक यस्ता घटनाहरु हाम्रो छरछिमेक समाजमा पनि देख्दै आएका छौं । कति पय केसहरुमा बिवाहित महिलाई लिएर युवा भागेको पाईएको छ। विशेष गरि बिदेशमा श्रीमान भएका एकल महिला हरुलाई युवाले धेरै आँखा लगाउने गर्छन भने त्यस्ता युवती सजिलै माया प्रेममा पर्न स्क्ने खुलेको छ।

Loading...

अध्ययनको अनुसार महिलालाई आँखा लगाउनुका कारणहरु यस्ता छन।

यदि कुनै विवाहित महिलाले आफ्ना काम कर्तव्य सहि ढङ्गले गर्छिन र सधैं हसिलो चेहरा बनाउछिन भने पुरुषहरु आकर्शिक हुने गर्छन। त्यस्तै मीठो मुस्कान सहित जुन युवती बोल्ने गर्छिन त्यस्तो बानी भएकी महिलाहरु प्रती पुरुषहरु मोहित हुने गर्छन। त्यस्तै विवाहित महिला अलि बढि किएअरिङ स्वाभाको हुने हुनाले पनि पुरुषहरु लालायित हुने गर्छन।

विवाहित महिलाले आफ्नो पार्टनरका साथै सम्पूर्ण परिवारको कियरिङ गर्दछन् । जसले गर्दा पुरुषहरू विवाहित महिलासँग नजिकिन खोज्दछ । त्यस्तै विवाहित महिलाहरु अविवाहित महिलाको तुलनामा बढिनै आत्म विश्वास हुने हुनाले पुरुषहरु विवाहित महिला प्रती आकर्षण हुने गरेको पाईन्छ।

यो पनि पढ्नुहोस : सुत्नुअघि पैतालामा मालिस गर्नुका यस्ता छन् फाइदा

हाम्रो समाजमा तेल लगाउने वा तेलले मालिस गर्ने प्रचलन छ । टाउको दुखे तेल, पेट दुखे तेल, गोडा दुखे तेल, शरीरको हरेक दुखाइमा तेल लगाउने नेपाली चलन छ र यो प्रभावकारी पनि छ । तर हिजोआज तेल लगाउन त्यति रुचाउँदैनन् मानिसहरू । मालिस भन्नेबित्तिकै तेल लगाउनु हो भनेर बुझ्ने पुरानो पुस्ता अहिले कम छन्, अहिलेकाहरू मालिस भन्नासाथ मसाज र स्पा सेन्टर सम्झन थाल्छन् । जब कि हाम्रो शरीरका लागि परम्परागत तरिकाले तेल लगाउनु निकै फाइदाजनक हुन्छ । खास गरी राति सुत्नुअघि पैतालामा मालिस गर्नाले स्वास्थ्यसम्बन्धी थुप्रै फाइदा प्राप्त हुन्छन् । पैतालामा मालिस गर्नाले हट्छन् यी ५ समस्या

पैतालाको समस्या हट्छ स् भनिन्छ, मालिस शरीरका लागि फाइदाजनक छ । तर धेरैलाई थाहा नहुन सक्छ, पैतालामा सही तरिकाले गरिने मालिसले शरीर स्वस्थ राख्न मद्दत गर्छ । खासमा पैतालामा नरिवलको तेलले मालिस गर्नाले नसामा फाइदा मिल्छ । यसबाट गोडासम्बन्धी धेरै समस्या हट्छन् । पैताला र गोडा दुखिरहने समस्या छ भने नरिवलको तेल तताएर नियमित मालिस गर्दा समस्याबाट छुटकारा पाउन सकिन्छ ।

रक्तसञ्चारमा सुधार हुन्छ स् हाम्रो शरीरमा बगिरहने रगतले शरीरका कोशिकाहरूमा अक्सिजन एवं पोषण पुर्याउने काम गर्छ । यति मात्र नभई शरीरका विकार एवं विषाक्त पदार्थहरूलाई शुद्ध पार्ने काम गर्छ । जब कुनै व्यक्ति तनावमा हुन्छ, उसको रक्त प्रवाह सीमित हुन्छ, यस्तो स्थितिमा पैतालाको मालिस निकै फाइदाजनक हुनसक्छ किनभने मालिस गरेपछि रक्त प्रवाह बाधाविना जारी रहन्छ । रक्तचाप कम भएका बिरामीहरूले राति सुत्नुभन्दा १० मिनेटअघि पैतालामा मालिस गर्नुपर्छ । यसो गर्नाले मुड स्विङ एवं तनावको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

जोर्नीको दुखाइमा राहत स् सामान्यतया हातगोडा वा शरीरको दुखाइ भएको अवस्थामा तेल मासिसको सहारा लिइन्छ, जुन फाइदाजनक पनि हुन्छ । जोर्नी दुखाइबाट पीडित भएकाहरूले राति सुत्नुअघि पैतालामा तेल लगाएर मालिस गर्दा आराम मिल्छ । नियमित रूपमा यसो गर्दा जोर्नीको दुखाइबाट छुटकारा पाउन सकिन्छ ।

टाउको दुखाइमा आराम स् भनिन्छ, हाम्रो पैतालाको नसा सीधा रूपमा मस्तिष्कसँग जोडिएको हुन्छ । यसकारण पैतालामा तेल लगाएर मालिस गर्दा टाउको दुख्न कम हुन्छ । खासमा राति सुत्नुभन्दा १५ मिनेटअघि तेल लगाएर पैताला मालिस गर्दा दिमाग शान्त हुन्छ । भोलिपल्ट बिहान उठ्दा तरोताजा भएर उठ्न र राम्रो तरिकाले काम गर्न सकिन्छ ।

शरीरबाट गैरजरुरी एसिड बाहिर निस्कन्छ स् खासमा के हुन्छ भने नियमित २० मिनेट पैतालामा मालिस गरियो भने मांशपेशीमा विद्यमान ल्याक्टिक एसिड बिस्तारै नाश हुन थाल्छ । केही गरी यस्तो एसिड हाम्रो पैताला तथा मांशपेशीमा रहिरह्यो भने त्यसले अन्य थुप्रै समस्यालाई निम्त्याउँछ ।

प्रतिक्रिया दिनुहोस