२५ लाख बराबरको गुटखा र सुर्ती जफत

मुम्बई । भारत सरकारले प्रतिबन्ध गरेका गुटखा र सुर्तिजन्य पदार्थ, जफत गरेको । करिब २५ लाख बराबरको मूल्यका गुटखा र सुर्तीजन्य साम्रागी जफत गरेको अपराध शाखा नागपाडाले बतायो ।

अपराध शाखाले विशेष सुचनाका आधारमा नागपाडाको एउटा गोदाममा छापा मारेको थियो । उक्त छापासंगै गुटखा र सुर्ती विक्रेतालाई पनि पक्राउ गरेको प्रहरीको नोटिसमा उल्लेख छ । यस्ता प्रकारका गुटखा र सुर्तीजन्य पदार्थ महाराष्ट्र सर

Loading...

कारले निकै कडाइका साथ अनुगमन गरिरहेको अपराध शाखाका प्रहरी अधिकारीले जानकारी दिए ।

जफत गरिएका प्रतिबन्धित पदार्थ, महाराष्ट्र खाद्य र औषधी प्रशासन विभागलाई अनुसन्धानका लागि हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस