एउटै दृष्टि, भिन्न कोण

नेकपा भक्तपुरमा भाडभैलो, साझा पार्टीलाई चुनाव जित्न झन् सजिलो

२०७६ कार्तिक १८ गते सोमवार

नेकपा भक्तपुरको उम्मेदवारका बिषयमा भएको निर्णयप्रति असन्तुष्टहरुले साझा पार्टीलाई समर्थन गर्ने संकेत देखिएको छ । नेकपा सचिवालय बैठकले भक्तपुर १ (क) मा डीपी ढकाललाई उमेदवार बनाउन गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै ततलीन एमाले पक्षधर कार्यकर्ताले भक्तपुरको नेकपा पार्टी कार्यालयमा तालाबन्दी गरेको छ ।

जिल्ला पार्टी कमिटीले सिफारिस गरेका मध्ये सचिवालयले ढकालको पक्षमा निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस