एउटै दृष्टि, भिन्न कोण

यता कांग्रेसको रोइलो, उता नेकपाले सिफारिस गर्‍यो प्रदेश प्रमुख

२०७६ कार्तिक १८ गते सोमवार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको महासचिव विष्णु पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस