एउटै दृष्टि, भिन्न कोण

प्रदेश प्रमुख सिफारिसमा माधव नेपाल समूह शून्य, नेपालकाे असहमति !

२०७६ कार्तिक १८ गते सोमवार

प्रदेश प्रमुख सिफारिसमा माधब नेपाल असन्तुष्ट बनेका छन् । उनकाे समुहबाट दिएका कुनै पनि नाम प्रमुखका लागि नअाएपछि उनी तनाबमा छन् ।

विश्वकान्त मैनाली, रघुजी पन्त, बेदुराम भुसाल, श्रीमाया थकालीको नाम प्रमुखका लागि नेपालले अघि सारेका थिए ।

प्रतिक्रिया दिनुहोस