एउटै दृष्टि, भिन्न कोण

महरालाई जेल चलान, डिल्लीबजार कारागार लगिँदै

२०७६ कार्तिक १८ गते सोमवार

जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

थुनछेक बहसपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा पठाएको हो । उनलाई डिल्लीबिजार कारागार लगिनेछ ।

प्रतिक्रिया दिनुहोस