जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
थुनछेक बहसपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा पठाएको हो । उनलाई डिल्लीबिजार कारागार लगिनेछ ।