एउटै दृष्टि, भिन्न कोण

सिमा अतिक्रमण विरुद्ध माइतीघरमा नेविसंघको बिशाल प्रर्दशन (फोटो फिचर)

२०७६ मङ्सिर १ गते आइतवार

काठमाडौं । भारतले नेपाली भूमिलाई आफ्नो नयाँ नक्साभित्र राखेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

नेविसंघले आइतबार अपरान्ह १ बजे माइतीघर मण्डलामा भारतविरुद्ध प्रदर्शन गरेको थियो । प्रदर्शनमा मित्र राष्ट्र चीनले पनि नेपाली भूमि मिचेको भन्दै नेविसंघले चीनविरुद्ध पनि प्रदर्शन गरेको थियो ।

हेरौ प्रदर्शनका केहि दृश्यहरु

 

प्रतिक्रिया दिनुहोस