एउटै दृष्टि, भिन्न कोण

म सदैव श्रमजीवीको साथमा रहनेछु !

२०७६ मङ्सिर ११ गते बुधवार
  • गाेकर्ण बिष्ट 

आफ्नै पसिना र पौरखमा बाँच्ने मेहनतकश श्रमिकहरु, जो जोखिमपूर्ण जीवन र अनिश्चित भविष्यका साथ काम गरिरहेका छ्न, उनीहरुको सहारा हो- सामाजिक सुरक्षा योजना । जसको पूर्ण सफलताका लागि म सदैव श्रमजीवीको साथमा रहनेछु ।

बिष्टले फेसबुुकमा लेख्नुभएको छ।

प्रतिक्रिया दिनुहोस