एउटै दृष्टि, भिन्न कोण

काठमाडौमा भुकम्प को धक्का

२०७६ मङ्सिर ११ गते बुधवार

काठमाडौँमा फेरी भुकम्पको धक्का महशुस गरिएको छ । करिब १० बजेर १० मिनेट जाँदा काठमाडौँमा भुकम्पको धक्का महशुस गरिएको थियो । सिन्धुपाल्चोकको फुल्पिंगकोट केन्द्रबिन्दु बनाई ५ रेक्टर स्केलको भूकम्प गएको र यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प भएको भूकम्प मापन केन्द्रका वरिष्ट भूकम्पविद भरत कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस