एउटै दृष्टि, भिन्न कोण

ज्ञानेन्द्र शाहीले नेपालका लागि नेपाली अभियान किन,छाडेे !

२०७६ मङ्सिर १२ गते बिहिवार

तर ज्ञानेन्द्र शाहीले सामाजिक संजालमा यस्तो लेखेका छन् ।

– नेपालको लागि नेपाली अभियानले तय गरेको भ्रष्टाचारकाे अन्त्य, बलियो राष्ट्रियता, धर्म तथा संस्कृतिको संरक्षण तथा राजनैतिक सुद्धीकरण, पुराना पुस्ता पटक-पटक सत्तामा रहदा देशले ८० लाख युवालाई विस्थापित गरेर राष्ट्रिय अर्थव्यवस्था तहस-नहस भइसकेकोले अव युवापुस्ता राजनितीमा ल्याई मूलुकमा विकास र समृद्धि कायम नभएसम्म ज्ञानेन्द्र शाहीले लाखौ बुवा-आमा दाजु-भाई तथा दिदी-बहिनीहरुको विश्वास र भरोसालाई कुठाराघात हुन दिने छैन । म यो अभियानवाट एक मिनेट पनि हट्‌ने र छोड्ने छैन । स्देश तथा विदेशमा बस्ने सम्पूर्ण मेरो शुभचिन्तकहरुमा यो अभियानलाई अगाडी बढाउनका लागि साथ र सहयोग दिनुहुन हार्दिक अनुरोध गर्दछु । यो एउटा नितान्त स्वतन्त्र नागरिकको अभियान हो राजनैतिक रोजेण्डा बोक्नेभन्दा अभियानलाई सफल बनाउन अभियानकै रूपमा अगाडि बढाउँदै जनताको चाहाना र आवश्यकता अनुसार यसलाई भावि योजना कार्यक्रम तथा निती निर्माण गर्दै जान पर्दछ भन्नेमा म विश्वास गर्दछु।

प्रतिक्रिया दिनुहोस