- अाकांक्षा पाेखरेल
नेपालका लागि नेपालीमा तत्त्वहरु हाबी भएका छन । केन्द्रिय समितिले षड्यन्त्र गरेर ज्ञानेन्द्र शाहीलाई अभियानबाट निकालेको छ । हामिले यो अभियान भ्रष्टचारको विरुद्धमा मात्र लागौ । अहिले राजा ल्याई हाल्नु पर्छ भन्ने तिर लाग्नु हुदैन भनेर भन्दा यिनिहरुले ज्ञानेन्द्र शाहीलाई निकालेका छन ।
ज्ञानेन्द्र शाही राजाबादी नभएको कुरा यहाँबाट प्रस्ट हुन्छ । हामिले ज्ञानेन्द्र शाहीलाई साथ दिन जरुरी छ । देशमा राजा ल्याउने होइन । भ्रष्टाचार विरुद्ध,लुटतन्त्र विरुद्ध,अन्याय अन्त्याचार विरुद्ध सबै एकजुट भएर काम गर्ने हो ।
यो स्वतन्त्र नागरिकको भ्रष्टाचार विरुद्धको अभियान हो । त्यसैले अब सम्पुर्ण दाजु-भाइ दिदी-बहिनीहरुले ज्ञानेन्द्र शाहीलाई साथ दिन अनुरोध गर्दछु।