एउटै दृष्टि, भिन्न कोण

सर्बियामा महाकवि देवकोटाको नामबाट सडक बनाइने

२०७६ मङ्सिर १३ गते शुक्रवार

पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको नामबाट सर्भियाको एक सडकको नाम राख्न सर्भिया सकारात्मक हरेको बताएका छन्। उनले रुस भ्रमणको क्रममा राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी गराए।

त्यस्तै भ्रमण वर्ष २०२० को अवसरमा नेपालमा आयोजना हुने सगरमाथा सम्वादमा आउन रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोलाई निम्तो दिएको जानकारी समेत दिए।नकारी दिए।

प्रतिक्रिया दिनुहोस