एउटै दृष्टि, भिन्न कोण

विजयी नानीलाई हृदयदेखि बधाई–राम्रो गर्नू

२०७६ मङ्सिर १५ गते आइतवार

प्रतिनिधिसभा कास्की– २ मा पराजित भएपछि नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले विजयी नेकपा उम्मेदवार विद्या भट्टराईलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जाल
‘सम्झिदिनु एक निष्ठावान् मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियो मेरो जीवन, म इमानदार रहनेछु कास्कीको प्रत्येक मतप्रति, अनि देशविदेशका हरेकको मायाप्रति, राजनीति जितें, मत जितिनँ तर शायद मन जितें कि जस्तो लाग्छ । ‘विजयी नानीलाई हृदयदेखि बधाई–राम्रो गर्नू, पौडेलले लेखेका छन् – पौडेलले ट्वीटमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस