एउटै दृष्टि, भिन्न कोण

६० वर्षदेखिको वामपन्थी गढ भत्कायाे कांग्रेसले

२०७६ मङ्सिर १६ गते सोमवार

सुनसरीको धरान नगर सधैँ नै कम्युनिष्टको गढ रही आएको हो।

नेपालमा पहिलो पटक बहुदलीय व्यवस्थाअन्तर्गत २०१५ सालमा संसदीय र स्थानीय निकायको निर्वाचन भएको थियो। त्यतिबेला संसदमा कांग्रेसको दुई तिहाइ आएको थियो भने स्थानीय निकाय पनि उसैको वर्चश्व थियो।

त्यस्तो बेलामा पनि धरानले भने वाम मेयर छानेको थियो।  वामपन्थी नेता केदारप्रसाद खनाल मेयर निर्वाचित भएका थिए। २०४६ सालको आन्दोलनपछि बहुदल आयो। २०४८ सालमा संसदीय र स्थानीय निकायको निर्वाचन भयो। See More

प्रतिक्रिया दिनुहोस