एउटै दृष्टि, भिन्न कोण

नन्दराम न्यौपाने सामाजिक हिरो हुनुहुन्छ !

२०७६ मङ्सिर १८ गते बुधवार
  • कुमार कार्की 

नन्दराम न्यौपाने खासमा हाम्रो सामाजिक हिरो हुनुहुन्छ । म्यानमारमा नेपाली समाजको ईज्ज्त र प्रतिष्ठा बढाउन र नेपाली समाजको उत्थान गर्नमा उहाँको योगदान धेरै छ । भर्खरै वहाँको जीवनको कथा र नेपाली समाजले म्यानमारमा भोगेका सुख दुखका अनेका पाटाहरुलाई समेटेर प्रकाशित भएको पुस्तक विमोचन भएको छ । हार्दिक बधाइ छ नन्दरामज्यु, यहाँका अमुल्य ज्ञानहरु समाजलाई दिनुभएकोमा ।

Nandaram Neupane is the role model in Myanmar. He is our social Hero. He has been continuous working for social welfare since more than sixty two years and his contribution for Nepalese society is really remarkable. His biography book Hamro Burma: Hamro Karma just released in Nepal with highlights of his life experiences and Nepalis journey in Myanmar as well. Congratulations Nandaram jiu for your knowledge contribution.

प्रतिक्रिया दिनुहोस