१० वर्षे जनयुद्धका बेला प्रचण्ड आठवर्ष त भारतको एक पाँचतारे होटलमा बसेको सुनाए। शान्ति प्रक्रियामा आएर प्रचण्ड प्रधानमन्त्री भएपछि भारत गएको संसदीय टोलीलाई सोही होटलका कर्मचारीले ‘तपाईको प्रधानमन्त्री प्रचण्ड यहीं कोठामा आठ वर्ष बस्नुभएको थियो’ भनेको उनले सुनाए। Read More